कविता "सोध्न मन थियो"
मुटु दिनेले अनि मन दिनेले ।
के कारणले मायाँको अभाव भयो भन्छ र ।
उसै संग जिउछु भन्दै जिवन दिनेले ।
निभाएर दियो तेल बढाउनु पर्दैन ।
फेरी झुटो पिरतिको खेल बढाउनु पदैन ।
बस मुटुमा दिएको चोट काफि छ मलाई ।
अझ आँखामा आँसुको भेल बढाउनु पर्दैन ।
के सोचेर मायाँ लायौ सोध्न मन थियो ।
के बाँकी छ के गुमायौ सोध्न मन थियो ।
मलार्य छोडी अर्कैको भयौ, यो त थाहा पाएँ ।
बदलामा चाही के पायौ सोध्न मन थियो ।
भाइराजा तिमल्सिना

